राजनीति आर्थिक कूटनीति: नेपालको विदेश नीतिको नयाँ रणनीतिक दिशा परराष्ट्रमन्त्री शिशिर खनालले २०८३ असोज १६ गते नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। उनले विदेश नीतिलाई आर्थिक प्राथमिकतामा केन्द्रित गर्नुपर्नेमा जोड दिए। Bikram Magar·२ घण्टा अघि