बागमतीको ४७ करोडको धुलो दूध कारखाना २ वर्षदेखि अलपत्र, सञ्चालन मोडालिटीमै अल्झियो
बागमती प्रदेश सरकारको ४७ करोड लगानीमा निर्मित धुलो दूध कारखाना सञ्चालन मोडालिटीको टुंगो नलाग्दा २ वर्षदेखि अलपत्र परेको छ। डीडीसीसँग जीटुजी मोडेलमा सञ्चालन गर्ने विषयमा…
