राजनीति भोटेकोशी बाढी: १,४५५ को मृत्यु, ५,५५० बेपत्ता; ४ खर्ब ८ अर्बको क्षति भोटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या बढेर १,४५५ पुगेको छ भने १३,७९५ जनाको उद्धार गरिएको छ। ५,५५० जना अझै बेपत्ता छन्। Sanjay Karki·२ घण्टा अघि