अर्थ / वाणिज्य नेप्से परिसूचक ७.७३ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७४ करोडमा सीमित साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा पुगेको छ। यस दिन ३५१ कम्पनीको १ करोड ९ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७४ करोड रुपैयाँभन्दा… Sunita Rai·अप्रिल २७, २०२६