विपद्ले ४० दिनमा ७० जनाको ज्यान लियो
पछिल्लो ४० दिनमा देशभर भएका विपद्का घटनामा ७० जनाको मृत्यु भएको छ। बाढी, पहिरो र चट्याङ जस्ता प्रकोपले ठूलो क्षति पुर्याएको छ। विपद् व्यवस्थापनमा पूर्वसूचना…
पछिल्लो ४० दिनमा देशभर भएका विपद्का घटनामा ७० जनाको मृत्यु भएको छ। बाढी, पहिरो र चट्याङ जस्ता प्रकोपले ठूलो क्षति पुर्याएको छ। विपद् व्यवस्थापनमा पूर्वसूचना…
पाँचथरको याङ्वरक गाउँपालिकामा हालै आएको बाढी-पहिरोले ठूलो क्षति पुर्याएको छ। विद्युत्, खानेपानी, सिँचाइ र अलैँची खेतीमा ठूलो नोक्सानी भएको छ। जलवायु परिवर्तन र अव्यवस्थित विकासले…
सङ्खुवासभाको मकालु–५ फोक्टेमा पहिरोले दलबहादुर गुरुङका २१८ भेडा पुरिए। जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षापछि आएको पहिरोले भेडीगोठ बगाएको हो।
पाँचथरको याङ्वरकमा बाढीपहिरोले दुई घर र एक भान्सघर बगाएको छ। मध्यपहाडी लोकमार्गको थर्पु-चिवाभञ्ज्याङ खण्ड अवरुद्ध भएको छ। विभिन्न झोलुङ्गे पुल, मोटरएबल पुल, सिँचाइ, खानेपानी र…
पाँचथरको याङवरक गाउँपालिकामा राति आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। इन्द्रावती खोलाको पुल र तमोर करिडोरको…
लमजुङको मध्यनेपाल नगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बिहान ७ः२५ बजे पहिरो खसेको पुष्टि गरे। प्रहरीले यात्रुलाई…
म्याग्दीको महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। यसले स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई प्रभावित पारेको छ। सडक विभागले अवरुद्ध सडक खुलाउन पहल गरिरहेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डका ४३ स्थानमा पहिरोको उच्च जोखिम रहे पनि सडक डिभिजन कार्यालय भरतपुरले बजेट अभावका कारण तुइन खोला क्षेत्रमा पहिरो रोकथामका लागि ठेक्का आह्वान गरेको…
इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक आज बिहानदेखि अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रतीक सिंहका अनुसार, सडक पूर्ण रूपमा बन्द…
बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्ग दैनिक १२ घण्टा बन्द गरिएको छ। साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।…