प्रदेश बेत्रावतीमा ७३ मिटर लामो बेलिब्रिज जडान सुरु, एक साताभित्र सम्पन्न हुने रसुवाको बेत्रावतीमा ७३ मिटर लामो बेलिब्रिज जडान सुरु भएको छ। बाढीले क्षतिग्रस्त सडकखण्डमा यातायात सहज बनाउन पूर्वाधार विकास मन्त्रालयले एक साताभित्र काम सक्ने लक्ष्य लिएको छ। Sanjay Karki·२ घण्टा अघि