प्रदेश रौतहटमा मोटरसाइकल दुर्घटना: विदेशबाट फर्किएका २८ वर्षीय युवकको निधन रौतहटको बौधिमाई नगरपालिकामा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा २८ वर्षीय जितेन्द्र दासको मृत्यु भएको छ। विदेशबाट फर्किएको एक हप्तामै भएको उनको निधनले परिवारमा गहिरो शोक छाएको छ। Maya Thapa·३ घण्टा अघि