खेलकुद एसियाली खेलकुद: भारत-पाकिस्तान क्रिकेट फाइनलमा कप्तानहरूले हात मिलाएनन् एसियाली खेलकुदको पुरुष क्रिकेट फाइनलमा भारत र पाकिस्तानबीचको खेलमा दुवै टोलीका कप्तानले टसका क्रममा हात मिलाएनन्। भारतले टस जितेर ब्याटिङ रोजेको छ। Sanjay Karki·२ घण्टा अघि