NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ट्याग

#यातायात

36 समाचारहरू

पेट्रोल २ रुपैयाँ र डिजेल १२ रुपैयाँले सस्तो, नयाँ मूल्य सूची लागू

नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले र डिजेल तथा मट्टितेल…

Sunita Rai 1 month अघि

तीन राजमार्ग पहिरोले पूर्ण अवरुद्ध, ३ सडक एकतर्फी

वर्षापछिको बाढी-पहिरोले देशका विभिन्न राजमार्गमा यातायात अवरुद्ध भएको छ। सङ्खुवासभाको कोसी राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र लमजुङको मध्यपहाडी राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्।

Sanjay Karki 1 month अघि

तीन राजमार्ग पूर्ण अवरुद्ध, ३ सडक एकतर्फी सञ्चालन

वर्षापछिको बाढी-पहिरोका कारण संखुवासभाको कोसी राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र लमजुङको मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। यसैगरी, भोजपुर, म्याग्दी र कपिलवस्तुका सडकहरू एकतर्फी…

Sanjay Karki 1 month अघि

अरनिको राजमार्गमा सडक भासियो, यातायात पूर्ण अवरुद्ध

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ कोदारी नजिक सडक भासिएपछि अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। यसका कारण सयौं यात्रु र मालवाहक सवारीसाधन अलपत्र परेका छन्।

Sanjay Karki 1 month अघि

चक्रपथ विस्तारको दोस्रो चरण: नेपाल-चीनबीच ११ अर्ब रुपैयाँको अनुदान सम्झौता

नेपाल सरकार र चीनबीच चक्रपथ विस्तारको दोस्रो चरणका लागि ११ अर्ब रुपैयाँभन्दा बढीको अनुदान सम्झौता भएको छ। यस सम्झौताअनुसार, कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक र…

Bikram Magar 2 months अघि

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यातायात ठप्प

मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा खसेको पहिरोले यातायात ठप्प भएको छ।

Sanjay Karki 2 months अघि

भारी वर्षाको चेतावनी, रात्रिकालीन यात्रा जोखिमपूर्ण

मौसमविद्ले आगामी दुई दिन देशभर मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरेका छन्। विशेषगरी आज रातिदेखि वर्षाको क्रम बढ्ने र मंगलबार थप तीव्र हुने उनीहरूको भनाइ…

Sanjay Karki 2 months अघि

कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना, यात्रा गर्दा सावधानी अपनाउन आग्रह

मौसमविद्हरूले आगामी बुधबार कोशी र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएका छन् । यसले बाढीपहिरोको जोखिम बढाउने भन्दै रातिको समयमा यात्रा नगर्न विशेष…

Sanjay Karki 2 months अघि

बिपी राजमार्गमा यातायात पुनः सुरु गर्ने प्रयास जारी

शनिबार र आइतबारको वर्षाले अवरुद्ध बिपी राजमार्ग खुलाउन प्रयास भइरहेको छ। डिभिजन सडक कार्यालय भक्तपुरले सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी गरेको छ।

Sanjay Karki 2 months अघि

बीपी राजमार्ग वर्षाले अवरुद्ध, यातायात ठप्प

वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। लगातारको वर्षाले सडकमा पहिरो खस्दा र विभिन्न स्थानमा सडक भासिएपछि यातायात ठप्प भएको छ।

Sanjay Karki 2 months अघि