राजनीति बादलको प्रहार: सरकारको पहलकदमी कमजोर, जनताको जीवनमा उपलब्धि शून्य एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले २०८३ असोज १६ गते प्रतिनिधिसभामा सरकारको पहलकदमी कमजोर रहेको र जनताको जनजीवनमा ठोस उपलब्धि नभएको आरोप लगाए। Sarita Pandey·२ घण्टा अघि