१८ हजार बालबालिका शीघ्र कडा कुपोषणको चपेटामा, मधेश प्रदेश सबैभन्दा बढी प्रभावित
राष्ट्रिय पोषण लेखाजोखा अभियानले १८,३०९ बालबालिकामा कडा शीघ्र कुपोषण देखाएको छ। मधेश प्रदेशमा सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन्। सरकारले आगामी वर्षदेखि यो अभियानलाई नियमित…
