कांग्रेस कार्यसम्पादन समिति बैठक आज फेरि बस्दै: प्रधानमन्त्रीलाई सुझाव र अधिवेशन मिति सार्ने तयारी
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ। बैठकमा प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसंघमा उठाउने विषय र वडा अधिवेशनको मिति सार्नेबारे…
