खेलकुद १५ वर्षीय वैभव सूर्यवंशी टाइमको ‘१०० नेक्स्ट २०२६’ सूचीमा: भारतका सबैभन्दा कान्छा प्रतिभा अमेरिकी पत्रिका टाइमको ‘TIME १०० NEXT २०२६’ सूचीमा १५ वर्षीय क्रिकेटर वैभव सूर्यवंशी सबैभन्दा कान्छा प्रतिभा बनेका छन्। स्काइरुट एयरोस्पेसका सीईओ पवन कुमार चन्दना पनि सूचीमा परेका छन्। Prakash Gurung·२ घण्टा अघि