हिमाली क्षेत्रमा असुरक्षा: सगरमाथा आरोही सङ्घद्वारा सरकारसँग सुरक्षाको माग
सगरमाथा आरोही सङ्घले हिमाली क्षेत्रमा असुरक्षा बढेको र यसले पर्यटकलाई असर पारेको भन्दै सरकारसँग सुरक्षाको माग गरेको छ। ओखलढुङ्गाका आरोही दावा शेर्पाको उद्धारमा ट्रेकिङ कम्पनीको…
