अनेरास्ववियू (क्रान्तिकारी)द्वारा सरकारका निर्णयको विरोध, शिक्षा–स्वास्थ्य कर खारेज गर्न माग
नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सरकारका पछिल्ला निर्णयको विरोध गरेको छ। संगठनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर तत्काल खारेज…
