मधेश गृहमन्त्री गुरुङ र मेहता परिवारबीच वार्ता, सद्भाव कायम गर्ने सहमति सुनसरी घटनामा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच शिक्षण अस्पतालमा वार्ता भएको छ। साम्प्रदायिक सद्भाव कायम गर्ने र माग पूरा गर्ने विषयमा सहमति जुटेको छ। मृतकका परिवारले सहिद घोषणा,… Kamala Devi·अगस्ट ४, २०२६