गण्डकी सेतीवेणीमा बाढीको कहर: पूर्वसूचना बेवास्ता गर्दा १० करोडको क्षति सेतीवेणी बजारमा बाढीले पर्वततर्फ नौ घर बगाएको र झण्डै ५० घर डुबानमा परेको स्थानीयले बताएका छन्। स्याङ्जातर्फ करिब २५ घर बाढीमा बगेका छन्। Maya Thapa·३ घण्टा अघि