हिल्सामा अविरल वर्षा र हिमपातले ४१ नेपाली अलपत्र, नाका खुल्न अझै चुनौती हुम्लाको हिल्सामा अविरल वर्षा र भारी हिमपातले ४१ नेपाली अलपत्र परेका छन्। चिनियाँ पक्षले सीमा आवतजावत रोकेको छ भने सडक खुलाउन कठिनाइ भइरहेको छ। यस वर्ष ६ हजार १० पर्यटकले कैलाश मानसरोवर… Sanjay Karki·१ घण्टा अघि