राजनीति ‘योग्यताविहीन समावेशिता’ भन्दै उपसभामुख रुबी ठाकुरको राजीनामाको माग प्रतिनिधिसभाको बैठकमा सामान्य नेपाली पत्रसमेत पढ्न नसकेपछि उपसभामुख रुबी कुमारी ठाकुरको चौतर्फी आलोचना भएको छ। यस घटनाले समावेशिताको नाममा योग्यताविहीन व्यक्तिलाई उच्च पदमा पुर्याउने दलहरूको प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ। NM Khabar·२ घण्टा अघि