अर्थ / वाणिज्य नेपाल-भारत क्रस बोर्डर पेमेन्ट सेवा सुरु: अब मोबाइलबाटै रकम पठाउन र पाउन सकिने नेपाल र भारतबीच ‘क्रस बोर्डर पेमेन्ट’ सेवा कार्यान्वयनमा आएको छ। अब निश्चित बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी दुई देशबीच व्यक्तिगत रकम पठाउन र पाउन सकिनेछ। यो सेवाले दुई देशबीच वित्तीय कारोबारलाई… Rohan Tamang·जुन ७, २०२६