प्रविधि बैंक खाताबाट पैसा चोरीको चिन्ता: कसरी जोगिने? पछिल्लो समय बैंक खाताबाट पैसा चोरी हुने घटना बढेको छ। ह्याकरहरूले 'कनेक्ट आईपीएस' जस्ता सेवाको नाममा नक्कली सन्देश पठाएर ठगी गरिरहेका छन्। यसबाट बच्नका लागि नचाहिने लिङ्कमा क्लिक नगर्ने, ओटीपी सेयर नगर्ने… Rohan Tamang·मे ५, २०२६