राजनीति कांग्रेस महाधिवेशन: मतदानको मिति तय, २३२ सदस्यीय समिति चयन गरिने नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान असोज २१ र २२ गते हुने भएको छ। महाधिवेशनले २३२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ। Laxmi Bhattarai·११ घण्टा अघि