धनुषाको गणेशमान चारनाथमा इनारभित्र फसेको निलगाईको सेनाद्वारा सकुशल उद्धार
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७, उम्राटोलस्थित गहिरो इनारमा फसेको निलगाईको नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ।

नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।