५ लाख रुपैयाँको केराखेती नष्ट: कञ्चनपुरका किसानलाई वर्षा र बीमाको दोहोरो मार
कञ्चनपुरका किसान राजेन्द्रबहादुर बिष्टको ५ लाख रुपैयाँ बराबरको केराखेती वर्षाले नष्ट भएको छ। दसैं-तिहारका लागि तयार हुँदै गरेको बालीमा क्षति भएपछि उनले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको हो।
Sunita Rai
•
१ घण्टा अघि
