आईसीसी विश्वकप लिग–२: क्यानडासँग २४ रनले पराजित भएपछि नेपालको शीर्ष ६ मा पर्ने लक्ष्यमा धक्का
आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी सिरिजमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। यो हारले नेपालको विश्वकप लिग २ को शीर्ष ६ भित्र पर्ने लक्ष्यमा धक्का पुगेको छ।
