यार्सागुम्बा संकलनमा गएका मुगुका दुईजनाको शव २२ घण्टापछि जिल्ला अस्पताल पुर्याइयो
हुम्लाको सीमावर्ती मिमिलेकमा यार्सागुम्बा संकलनका क्रममा मृत्यु भएका मुगुका अङ्कबहादुर रोकाया र ललितजंग बडुवालको शव २२ घण्टा लगाएर जिल्ला अस्पताल मुगु पुर्याइएको छ।

कर्णाली प्रदेशका जिल्लाहरूबाट ताजा समाचार: सरकार, विकास, स्वास्थ्य र जनजीवन।