जुम्लामा किसानलाई बाली रोग तथा कीरा परीक्षण शिविर: १३ बालीको जाँच
जुम्लामा बाली भित्र्याउने समयमा लाग्ने रोग र कीरा नियन्त्रण गर्न पहिलोपटक बाली उपचार शिविर आयोजना गरियो। स्याउ, सिमी, खुर्सानी लगायत १३ प्रकारका बालीको परीक्षण गर्दा विभिन्न रोग र कीराको संक्रमण…
Kamala Devi
•
सेप्टेम्बर २५, २०२६
