प्रधानन्यायाधीश मनोज शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलको नाममा अमेरिकामा १ लाख ७४ हजार डलर घुस जम्मा भएको खुलासा
फिक्सर इनम सापकोटाको मोबाइलमा भेटिएको संवादले प्रधानन्यायाधीश मनोज शर्मा र रास्वपा सांसद विश्वराज पोखरेलको नाममा अमेरिका र नेपालका बैंकहरूमा १ लाख ७४ हजार ३ सय ३३ डलर घुस जम्मा गर्ने…
