डा. गोविन्द केसीको स्वास्थ्य जटिल: नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिँदै
चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिँदैछ। उनको रगतमा ग्लुकोजको मात्रा निकै कम भएको चिकित्सकले जनाएका छन्।