रौतहट भन्सार कार्यालयले लक्ष्यभन्दा करिब २४ प्रतिशत बढी राजस्व संकलन गर्यो
रौतहट भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो चार महिनामा निर्धारित लक्ष्यभन्दा २४.३७ प्रतिशत बढी राजस्व संकलन गरेको छ। यस अवधिमा १६ करोड ६९ लाख ३ हजार रुपैयाँ संकलन भयो।
नेपालको अर्थतन्त्र, बजेट, महँगी, रेमिट्यान्स र आर्थिक नीतिका समाचार तथा विश्लेषण।