राणा प्रकरण: व्यवसायी भट्ट नख्खुबाट सिन्धुपाल्चोक सारिए
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग जेलभित्रैबाट सम्पर्क र सरकारविरोधी गतिविधिमा संलग्नताको आशंकापछि विवादास्पद व्यवसायी दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरियो।
Arjun Basnet
•
३ घण्टा अघि
