जनकपुर बोल्ट्सको प्ले-अफ यात्रा कठिन: चितवन राइनोजसँग ४ विकेटले पराजित
मधेश प्रदेशको टिम जनकपुर बोल्ट्सको प्ले-अफ यात्रा चितवन राइनोजसँगको ४ विकेटको हारपछि थप कठिन बनेको छ। ७ खेलमा ४ अंकसहित टोली छैटौँ स्थानमा छ।
क्रिकेट, फुटबल र अन्य खेलका ताजा समाचार, नतिजा र नेपाली खेलाडीका अपडेट।