गुणस्तरहीन साई कृपा चिया भाटभटेनीमा निर्वाध बिक्री: विभागको आदेश अटेर
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य प्रमाणित गरेको साई कृपा गोल्ड चिया भाटभटेनी सुपरमार्केटमा निर्वाध बिक्री भइरहेको छ। विभागको आदेश अटेर हुँदा उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ।
Laxmi Bhattarai
•
२ घण्टा अघि
