खराब मौसमले डाइभर्ट भएको फ्लाइ दुबईको जहाज पोखरा फर्कियो
खराब मौसमका कारण भारतको लखनउ डाइभर्ट भएको फ्लाइ दुबईको जहाज शनिबार राति पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। यो उडानमा १५६ जना यात्रु सवार थिए।

General breaking news