युरोपभर विद्यार्थी आन्दोलन: सामाजिक सञ्जालबाट संगठित, सरकारलाई नियन्त्रण गर्न कठिन
युरोपका कम्तीमा आठ देशमा युवाहरूले महँगी, खराब शैक्षिक अवस्था र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। उनीहरू सामाजिक सञ्जालमार्फत संगठित भइरहेका छन्।

नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।