अर्थमन्त्री स्वर्णिम वाग्लेको दिल्लीबाट स्पष्ट सन्देश: ‘भारतलाई गाली गर्ने ओली युग समाप्त भयो’
अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतलाई गाली गरेर राष्ट्रवादी बन्ने 'ओली युग' समाप्त भएको बताएका छन्। उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार यथार्थवादी कूटनीतिमा विश्वास गर्ने स्पष्ट पारे।
