कार्यव्यवस्था समिति नहुँदा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन्। नयाँ कार्यव्यवस्था परामर्श समिति गठन हुन नसकेकाले सदनको कार्यसूची तय गर्न छलफल हुनेछ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र…
