विश्व क्याटालिना टापुमा मेडिकल हेलिकप्टर दुर्घटना: दुईको मृत्यु, एक बेपत्ता अमेरिकाको क्याटालिना टापुमा बिरामी बोकेको मेडिकल हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुई घाइते छन् भने एक जना अझै बेपत्ता छन् र खोजी कार्य जारी छ। Sanjay Karki·२ घण्टा अघि