सरकारले सार्वजनिक गर्यो ‘रोड टु फाइभजी’ मस्यौदा: २०३५ सम्म देशैभर फाइभजी सेवा
नेपाल सरकारले फाइभजी सेवा विस्तारका लागि 'मोबाइल ब्रोडब्यान्ड इन्हान्समेन्ट प्लान'को मस्यौदा सार्वजनिक गरेको छ। यस योजनाले सन् २०३५ सम्ममा देशभर फाइभजी सेवा पुर्याउने लक्ष्य राखेको…
