प्रविधि भोटेकोशी बाढी: शव पहिचान तीव्र, २६७८ डिएनए नमुना संकलन भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको पहिचानका लागि प्रहरीले डिएनए परीक्षणलाई तीव्र पारेको छ। हालसम्म मृतकका १,२८६ र आफन्तका १,४१२ गरी कुल २,६७८ डिएनए नमुना संकलन गरिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा वैज्ञानिक… Sanjay Karki·सेप्टेम्बर १०, २०२६