प्रदेश महाकाली नदीमा ४८ घण्टा जलस्तर बढ्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलिने भएपछि महाकाली नदीमा आगामी ४८ घण्टासम्म जलस्तर बढ्ने सम्भावना छ। दार्चुला प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। Maya Thapa·२ घण्टा अघि