प्रदेश मनाङमा १०४.४ मिलिमिटर वर्षा, आज अपराह्नदेखि देशभर मौसम सुधार हुने बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको प्रभावले मनाङमा १०४.४ मिलिमिटर वर्षा मापन भएको छ। आज अपराह्नदेखि भने देशभर मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। Nmkhabar डेस्क·अक्टोबर ३१, २०२६
प्रदेश चक्रवात ‘अर्नब’को प्रभाव: मधेससहित पाँच प्रदेशमा भारी वर्षाको चेतावनी, किसानलाई धानबाली जोगाउन आग्रह अक्टोबर २६, २०२६