प्रदेश कपिलवस्तुमा ट्रक-बस ठोक्किँदा चालक सुमन खत्रीको मृत्यु, ११ घाइते कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस ठोक्किँदा बस चालक बाँकेका सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ११ यात्रु घाइते भएका छन्। Sanjay Karki·२ घण्टा अघि