कञ्चनपुर बाढी: चौधर नदीको झोलुङ्गे पुल ढल्यो, पक्की पुल र वनवासा ब्यारेज जोखिममा
कञ्चनपुरको बेदकोट नगरपालिकामा अविरल वर्षाका कारण चौधर नदीको झोलुङ्गे पुल बाढीले बगाएको छ। पुल नजिकै रहेको पक्की पुलसमेत नदी कटानका कारण उच्च जोखिममा परेको छ।…