कालीकोटको पलाँता घाटापारी आइतबार नेपाली सेनाको निर्माण कार्यदलले ब्लास्टिङ गर्दा पहिरो खस्यो।
स्थानीय टकं बमका अनुसार पहिरो रोकिएको छ। कर्णाली नदी नथुनिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।

संवाददाता · NM Khabar
सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।