NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बर्दिबासको डाँडाटोलमा झडप: प्रहरीद्वारा अश्रुग्यास प्रहार

बर्दिबास नगरपालिका–१२ को डाँडाटोल शुक्रबार रातिदेखि तनावग्रस्त छ। शनिबार बिहान तोडफोड र अराजकता बढेपछि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ। प्रमुख जिल्ला अधिकारीका अनुसार हाल अवस्था सामान्यतर्फ फर्किंदैछ।
Kamala Devi
Kamala Devi
13 June 2026, 5:03 pm १ मिनेट पढाइ
आकार:
बर्दिबास तनाव
Share:

बर्दिबास । बर्दिबास नगरपालिका–१२, विजलपुराको डाँडाटोल शुक्रबार रातिदेखि तनावग्रस्त छ। शनिबार बिहान करिब १० बजे अवस्था थप नियन्त्रणबाहिर पुगेपछि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले तोडफोड र अराजकता बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको बताए। उनले अहिले बिजलपुराको अवस्था तुलनात्मक रूपमा सामान्य भएको जानकारी दिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार