राजनीति गृहमन्त्रीको आक्रामक धरपकड: नियमसंगत कि राजनीतिक दबाबको छायाँ? गृहमन्त्री सुधन गुरुङको कार्यकालमा भएका फौजदारी अपराधका घटनामा प्रहरीको आक्रामक धरपकडले नियमसंगतभन्दा बढी राजनीतिक दबाबको छायाँमा परेको हो कि भन्ने प्रश्न उब्जाएको छ। मन्त्री बनेयता गुरुङले चालेका कदमहरुमाथि कतिपय अवस्थामा अदालतले प्रश्न… Arjun Basnet·सेप्टेम्बर १३, २०२६