वैदेशिक रोजगारीमा जानेलाई राहत: विमानस्थलमा थप कागजात नचाहिने
अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानस्थलमा अनावश्यक कागजात पेस गर्नुनपर्ने स्पष्ट पारेको छ। यसले श्रमिकलाई हुने झन्झट कम गर्ने अपेक्षा गरिएको छ।