अद्भुत प्राकृतिक छटाले सजिएको तीनसिमाना: पर्यटकको पर्खाइमा स्थानीयको जीवन्त सपना
३,५८६ मिटर उचाइमा अवस्थित तीनसिमाना क्षेत्र अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। भारतीय पर्यटकको आगमन भए पनि यस क्षेत्रले अझै उल्लेख्य संख्यामा आगन्तुकहरूलाई आकर्षित गर्न सकेको…