27 March 2026, Friday
ताजा अपडेट
विज्ञापन Advertisement
अर्थ / वाणिज्य

नेप्सेमा दोहोरो अङ्कको सुधार: १३ अर्ब १६ करोडको कारोबार, एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष स्थानमा

Dristy Mishra 26 March 2026, 10:06 am १ मिनेटको पढाइ
Text:
विज्ञापन Sponsor
f X W

काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार (चैत १२) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सकारात्मक माहोल देखिएको छ। नयाँ सरकार गठनको पूर्वसन्ध्यामा लगानीकर्ताको मनोबल उच्च देखिँदा नेप्से सूचक १४.२१ अङ्कले बढेर २९५०.१६ को बिन्दुमा पुगेको छ।

कारोबारको अवस्था: बिहीबार बजारमा ३४३ कम्पनीका ३ करोड ४ लाख कित्ता सेयर १ लाख ४२ हजार ७३४ पटक खरिद–बिक्री भए। जसबाट कुल १३ अर्ब १६ करोड रुपैयाँ बराबरको उत्साहजनक कारोबार भएको छ। आज कारोबार भएकामध्ये १७८ कम्पनीको मूल्य बढ्दा ८० कम्पनीको घटेको छ भने ८ कम्पनीको स्थिर रह्यो।

शीर्ष कारोबार हुने कम्पनीहरू: आजको बजारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो। यस कम्पनीको कुल ९४ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

ट्यागहरू:

Dristy Mishra

सम्वाददाता

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार